जहाँ घर थिए, त्यहाँ अहिले कालीगण्डकी बग्छ : भेलले बगायो फर्सेवासीका सपना

  • शुक्रबार​ १६ असो २०८३ १२:१७ AM
म्याग्दी : केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन