छोराछोरी विदेशिए, घर रित्तियो : बुढेसकालमा सहारा खोज्दै ज्येष्ठ नागरिक

  • शुक्रबार​ १६ असो २०८३ १२:३० AM
काठमाडौं : काठमाडौं डल्लुका ७९ वर्षीय राजबहादुर मानन्धर विगत १३ वर्षदेखि काठमाडौंको एक हेल्थ केयरमा बस्दै आएका छन् । उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन् । झन्डै ६० वर्षको उमेरसम्म अध्यापन गरेका मानन्धरले छोराछोरीलाई अध्ययन