विदेशको मोह छाडेर गाउँ फर्किए युवा, भोजपुरको माटोमै खोज्दैछन् कमाइको बाटो

  • शुक्रबार​ १६ असो २०८३ १२:५० AM
भोजपुर : पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् । उनीहरू व्यावसायिक रूपमा अलैँची,