काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । पछिल्ला दिनमा अमेरिकी डलर मजबुत बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ