धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गर्यो ४१ थान मोबाइल तथा १ थान स्कुटर

  • बिहीबार १५ असो २०८३ ११:४६ PM
सशस्त्र प्रहरी बलले धनुषा जिल्लाको नेपाल भारत सीमाबाट चोरी पैठारी गरिएका ४१ थान मोबाइल तथा १ थान स्कुटर बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. धनौजी धनुषाबाट खटिएको टोलीले The post धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले बरामद गर्यो ४१ थान मोबाइल तथा १ थान स्कुटर appeared first on Technology Khabar.