दसैँ नजिकिँदै गर्दा धरानको खसी बजारमा चहलपहल, सातामै १० हजारभन्दा बढी खसीबोका बिक्री

  • शुक्रबार​ १६ असो २०८३ १२:०३ AM
सुनसरी : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद–बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । बजारमा दैनिक रूपमा