अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ। ‘द वासिङ्टन पोस्ट’ ले बुधबार एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धृत The post एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआई माथि अनुसन्धान appeared first on Technology Khabar.