एयरबीएनबीले एआई खोज र थप सामाजिक सुविधा थप्यो

  • बिहीबार १५ असो २०८३ ०५:४७ PM
एयरबीएनबीले आफ्नो प्लेटफर्ममा एआई खोज र थप सामाजिक सुविधा थप गरेको छ। कम्पनी हाल दुई दिशामा अघि बढिरहेको छ। प्रत्यक्ष सेवातर्फ कम्पनी होटलसँग प्रतिस्पर्धा गर्न विभिन्न सेवा उपलब्ध गराउन चाहन्छ The post एयरबीएनबीले एआई खोज र थप सामाजिक सुविधा थप्यो appeared first on Technology Khabar.