मुस्ताङ : भारी वर्षापछि बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन् । गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा बाढीपहिरो र