कांग्रेस देउवा समूहका ३१९१ वडामा अधिवेशन सम्पन्न भएको दाबी

  • बिहीबार १५ असो २०८३ ०३:५० PM
काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले असोज १५ गतेसम्म सम्पन्न वडा