सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

  • बिहीबार १५ असो २०८३ ०३:२९ PM
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरुको अनुगमन गरी सो क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरुलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन्। बिहीबार (असोज १५ गते) मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो