दसैं–तिहार लक्षित सामान बोकेका १५० बढी कन्टेनर रोकिए, बजारमा महँगीको जोखिम

  • बिहीबार १५ असो २०८३ ०३:३२ PM
मुस्ताङ । भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकामै रोकिएका छन्। दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा ठूलो परिमाणमा आयातित सामान भन्सारमै रोकिएपछि बजारमा आपूर्ति प्रभावित भई महँगी बढ्ने जोखिम देखिएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा वर्षाका कारण यातायात अवरुद्ध भएपछि कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४… Continue reading दसैं–तिहार लक्षित सामान बोकेका १५० बढी कन्टेनर रोकिए, बजारमा महँगीको जोखिम