बिर्तामोडमा जेई खोप अभियान थपियो, छुटेकालाई सोमबारसम्म अवसर
बिहीबार १५ असो २०८३ ०२:३३ PM
झापा : जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत बिर्तामोड नगरपालिकामा हालसम्म ४५ हजार नागरिकले खोप लगाएका छन् । लक्षित समूहका केही नागरिक खोपबाट छुटेकाले बिर्तामोड नगरपालिकाले खोप अभियानको समय सोमबारसम्म थप गरेको छ । बिर्तामोड नगर