नेपाल लाइफ बन्यो एनपीएल प्रसारणको ‘पावर्ड बाइ’ पार्टनर

  • बिहीबार १५ असो २०८३ ०२:३३ PM
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ को टेलिभिजन प्रसारणमा ‘पावर्ड बाइ’ साझेदारका रूपमा जोडिएको छ। कम्पनीले एनपीएलको टेलिभिजन प्रसारण अधिकारसँग सम्बन्धित हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर्ड बाइ’ साझेदारी गर्ने सम्झौता गरेको हो। सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ। यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता एनपीएल २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर