हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ । आज यहाँ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश… Continue reading क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एक अर्ब सहयोग माग गर्ने निर्णय