तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार

  • बिहीबार १५ असो २०८३ ०१:१८ PM
हुम्ला : केही दिनअघि परेको अविरल वर्षासँगै आएको हिमपातले नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँमा रोकिएका तीन जना विदेशी पर्यटकको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार