सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति बारेमा संसदिय छानबिन गर्न सांसद ओलीको माग

  • बिहीबार १५ असो २०८३ ०२:०६ PM
प्रतिनिधि सभाकी सांसद खुस्बु ओलीले सेटिङ्गमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिनालाई नियुक्त गरिएको गंभिर आरोप लगाएकी छन्। उनले आजको संसद बैठकमा बोल्दै तिमसिनालाई नियुक्ति संस्थागत The post सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति बारेमा संसदिय छानबिन गर्न सांसद ओलीको माग appeared first on Technology Khabar.