झापामा भारतीय नक्कली नोटको कारोबार, दमकबाट दुई भारतीय पक्राउ

  • बिहीबार १५ असो २०८३ ०२:१० PM
झापा : झापामा भारतीय नक्कली नोटको कारोबार हुन थालेको पाइएको छ। दमकबाट प्रहरीले भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो। इलाका प्रहरी कार्यालय दमकको टोलीले बुधबार साँझ दमक नगरपालिका–६ देवकोटा