काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूह शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता भएको छ । देउवा पक्षले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका सहितको पत्र मंगलबार आयोगमा बुझाएकोमा अभिलेखमा राख्ने तोकादेश भएको छ । देउवाले सभापतिकै हैसियतमा हस्ताक्षर गरी दर्ताका लागि दिएको निवेदनलाई आयोगले दर्ता गरेको छ । आयोगले अभिलेखमा राख्ने