काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले सवारीसाधन दर्ताको सम्बन्धमा देखा परेको समस्याबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग छलफल गरेको छ । बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसँग भेटघाट गरी त्यस विषयमा छलफल गरेको हो । महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा