काठमाडौं । आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भइ हाल रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ४८ वर्षीय नबिन भनिने नवराज भण्डारी रहेका छन् । भण्डारीले १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने आश्वासन देखाइ यौन दुर्व्यवहार गर्ने गरेको खुल्न आएको छ । उनले छात्रालाई ललाई