सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा
बिहीबार १५ असो २०८३ ०१:२४ PM
काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध