दोस्रो कपिलवस्तु व्यापार मेला मंसिर ५ देखि मायादेवी रंगशालामा हुने

  • बिहीबार १५ असो २०८३ ०१:३६ PM
कपिलवस्तु, १५ असोज ।उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा वाणगंगास्थित मायादेवी रंगशालामा ‘दोस्रो कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन एवं औद्योगिक प्रदर्शनी’ आयोजना हुने भएको छ । आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त मेलामा व्यापारिक, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ । मेलाबारे जानकारी दिन