नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि

  • बिहीबार १५ असो २०८३ ०१:३४ PM
काठमाडौँ / नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्यले आगामी असोज १७ गते शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालन