काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (आइएस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ कायम गरेको हो। केयर रेटिङ्स नेपालको परिभाषाअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (आइएस)’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने र मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ। बैंकको पूँजीकोषमा भएको सुदृढीकरण, कर्जाको गुणस्तर व्यवस्थापनमा आएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा देखिएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका ... The post कामना सेवा विकास बैंकको क्रेडिट रेटिङ स्तरोन्नति appeared first on Kalika Khabar.