विराटनगर : नेपाली कांग्रेसले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ को अधिवेशन सम्पन्न गराउने विशेष जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएको छ। क्षेत्र नं. ६ को अधिवेशनका क्रममा बुधबार सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा विवाद