मोरङ–६ कांग्रेसको झडपमा डा. शेखरको संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति
बिहीबार १५ असो २०८३ १२:४४ PM
विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा भएको झडप, तोडफोड र कुटपिटको घटनामा पार्टी नेता डा. शेखर कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। सुन्दरहरैँचा नगरपालिका–४ स्थित