झडपछि रोकिएको मोरङ–६ कांग्रेसको अधिवेशन भोलिदेखि हुने
बिहीबार १५ असो २०८३ १२:४७ PM
विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को स्थगित प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारदेखि हुने भएको छ। कांग्रेस मोरङ जिल्ला कार्यसमितिले बिहीबार सूचना जारी गर्दै क्षेत्र नम्बर ६ अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ तथा