इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बुधबार राति करिब ११ः५० बजे सडकको उत्तरतर्फ किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका करिब ३०/३५ वर्षीय पुरुषको उपचारका