सरकारमाथि खनिए आरेन राई- अल्गोरिदम र प्रचारबाजीमै सीमित भयो, परिणाम केही छैन

  • बिहीबार १५ असो २०८३ १२:३० PM
काठमाण्डु- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार परिणाममुखी कामभन्दा पपुलिजम, स्टन्ट र सामाजिक सञ्जालको अल्गोरिदममा सीमित भएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै राईले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनताले अनुभूति गर्ने गरी कुनै ठोस परिणाम देखाउन नसकेको दाबी गरे। ‘सरकार गठन भएको ६