काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन् । फिजी र टुभालुमा ५ र ६ अक्टोबरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा ४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो । परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालले ६ अक्टोबरमा आयोजना