सवारी दर्तामा देखियो समस्या, समाधान गर्न नाडा र काठमाडौँ प्रशासनबीच के भयो छलफल ?
बिहीबार १५ असो २०८३ १२:५८ PM
काठमाडौँ / सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्याबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा