सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आवद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् । उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले १ लाखसम्म, The post हिमालयन बुलियनका ग्राहकको सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा appeared first on Businesspana.