नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले सवारी साधनको दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ । नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ । छलफलमा नाडाका महासचिव मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको The post सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नाडाबीच छलफल appeared first on Businesspana.