अब निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न सक्ने भएको छ । विद्युत नियमन आयोगले प्रसारणलाइन प्रयोग गरे वापत प्रसारण शुल्क तोकेसंगै अब निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने भएको हो । विद्युत नियमन आयोगले विद्युत उत्पादन देखि प्रशारण र वितरणसम्म सबैको गैर भेदभावपूर्ण पँहुच सुनिश्चित हुने गरि यस अघि विद्युत प्रशारण तथा वितरण The post निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने, आयोगले तोक्यो शुल्क appeared first on Businesspana.