वुलिङका विद्युतीय सवारीमा मोटर र ब्याट्रीमा ८ वर्षे वारेन्टी

  • बिहीबार १५ असो २०८३ १२:३५ PM
नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा वुलिङले आफ्ना ईभी मोडलमा दीर्घकालीन वारेन्टीसहित बजार विस्तारलाई निरन्तरता दिएको छ। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड वुलिङले नेपाली बजारमा एयर ईभी, मिनी ईभी र डारियन गरी तीन प्रकारका विद्युतीय सवारी ल्याएकाे छ । प्यारामाउन्ट मोटर्स प्रालिमार्फत बिक्री हुँदै आएका यी सवारीसाधन फरक–फरक ग्राहकको आवश्यकता र जीवनशैलीलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको