नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले वर्तमान सरकार राजनीतिक इतिहास, संसदीय अभ्यास र अनुभवको कमीका कारण समस्यामा परेको टिप्पणी गरेका छन् । बिहीवार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीति इतिहासमा योगदान गरेर आएको नभई जोरजाम गरेर बनेको पार्टी भएको टिप्पणी पनि