विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता, राष्ट्रिय सभामा टेबुल

  • बिहीबार १५ असो २०८३ ०१:१० PM
राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभा टेबुल भएको छ । प्रतिनिधि सभाको बैठकले उक्त विधेयकमाथि छलफल गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित संशोधनसहित पारित गरेपछि प्रक्रियागत रूपमा पुनः राष्ट्रिय सभामा फिर्ता पठाइएको हो । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक