काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले कामना सेवा विकास बैंक लिमिटेडको जारीकर्ता रेटिङमा स्तरोन्नति गरेको छ । रेटिङ एजेन्सीले यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस’ रेटिङलाई बढाएर नयाँ ‘केयर–एनपी बीबीबी माइनस’ प्रदान गरेको हो । केयर रेटिङ्स नेपालका अनुसार ‘केयर–एनपी बीबीबी माइनस (इज)’ रेटिङ प्राप्त संस्थाले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा… Continue reading कामना सेवा विकास बैंकको रेटिङमा स्तरोन्नति