फिजी र टुभालुको प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुँदै परराष्ट्रमन्त्री खनाल, लगत्तै अस्ट्रेलिया भ्रमण तय

  • बिहीबार १५ असो २०८३ १२:२४ PM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल अक्टोबर ३ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फिजी जानेछन्। फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा उनले नेपालको प्रतिनिधित्व गर्नेछन्। मन्त्री खनालले अक्टोबर ६ मा फिजीमा… Continue reading फिजी र टुभालुको प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुँदै परराष्ट्रमन्त्री खनाल, लगत्तै अस्ट्रेलिया भ्रमण तय