हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा, सलिकोसँग सहकार्य

  • बिहीबार १५ असो २०८३ १२:२८ PM
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकले आफ्नो सदस्यताको स्तरअनुसार १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।हिमालयन बुलियनका सिल्भर सदस्यले १… Continue reading हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा, सलिकोसँग सहकार्य