सवारी दर्तामा देखिएका समस्या समाधान गर्न नाडा र जिल्ला प्रशासनबीच छलफल

  • बिहीबार १५ असो २०८३ १२:३४ PM
काठमाडौं। चाडपर्व नजिकिँदै जाँदा सवारी साधन दर्ताको चाप बढेपछि त्यसबाट सेवाग्राही तथा अटोमोबाइल कम्पनीका प्रतिनिधिले भोगिरहेका समस्याबारे नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ। बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या तथा त्यसको… Continue reading सवारी दर्तामा देखिएका समस्या समाधान गर्न नाडा र जिल्ला प्रशासनबीच छलफल