बाढी प्रभावित पाँच अनाथ बालबालिकाको १८ वर्षसम्मको स्याहार राज्यले गर्ने

  • बिहीबार १५ असो २०८३ १२:५१ PM
काठमाडौं । बाढीमा दुई दाजु गुमाएपछि पाँच जना भतिजभतिजीको पालनपोषण र भविष्यको चिन्तामा रहेका सोनाम घोलेलाई सरकारले राहत दिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा अभिभावक गुमाएका पाँचै बालबालिकालाई दीर्घकालीन स्याहार योजनामा समेटिएको छ। अब उनीहरूको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण र आवश्यक हेरचाहको जिम्मेवारी राज्यले लिनेछ। बाढीले दुई… Continue reading बाढी प्रभावित पाँच अनाथ बालबालिकाको १८ वर्षसम्मको स्याहार राज्यले गर्ने