काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ। बिहीबार थप आठ जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो । हिमपहिरोमा हराएका आरोहीको खोज तथा उद्धारमा खटिएको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ जनाको शव फेला पारेको हो। घटनामा अझै एक जना आरोही… Continue reading हिम्लुङ हिमपहिरोमा मृत्यु हुने आरोहीको संख्या १५ पुग्यो, एक अझै बेपत्ता