नेप्से स्थिर, कारोबार रकम बढ्यो

  • बिहीबार १५ असो २०८३ ११:३० AM
काठमाण्डौ । लगातार ३ दिन घटेको शेयर बजार आज स्थिर रहेको छ । शेयर बजार परिसूचक नेप्से ०.२६ अङ्कको झिनो वृद्धिका साथ २ हजार ५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ । आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत् र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १३९ वटा कम्पनीको शेयर बढेकोमा १२८ वटाको घटेकोContinue reading "नेप्से स्थिर, कारोबार रकम बढ्यो"