काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो। प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च