इलाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलाममा सम्पन्न क्षेत्रीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम परिणामसँगै जिल्लाको पार्टी राजनीतिमा शक्ति समीकरण परिवर्तन भएको देखिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका अधिकांश नेतृत्वमा पूर्व जिल्ला सभापति तथा