मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो

  • बिहीबार १५ असो २०८३ ११:५९ AM
विराटनगर : कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको