काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालको स्वाधीनता आफ्नै बलमा सुरक्षित र समृद्ध बनाउन नसकिएको टिप्पणी गरेका छन्। पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै किरातीले देशको स्वाधीनता अरूले बचाइदिएको भरमा टिकिरहेको र त्यसकै कारण नेपालले आफ्नै विकासको बाटो निर्माण गर्न नसकेको बताएका हुन्। ‘हाम्रो स्वाधीनता हामीले बचाएको हो कि कसैले बचाइदिएको हो ?