काठमाण्डु– हिमलुङ हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा आज थप ४ वटा शव फेला परेका छन्। यससँगै हिमलुङ हिमपहिरो क्षेत्रमा फेला परेका शवको संख्या १५ पुगेको छ। उद्धार टोलीका प्रमुख तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्य जारी छ। नेपाल राष्ट्रिय पर्वतारोहण गाइड